बालेनको हाउगुजी देखाएर सर्लाही ४ मा मतदाता तर्साउँदै अमरेश

काठमाडौं । निर्वाचन आयोगले सोमबारबाट चुनावी प्रचारप्रसार गर्ने समय तोकेको छ । जसअनुसाधर राजनीतिक दल र स्वतन्त्र उम्मेदवारहरूले फागुन १८ गतेसम्म प्रचार प्रसार गर्ने समय पाउनेछन् । आयेगले १५ दिन मात्र चुनाव प्रचारका लागि समय छुट्याएको छ । आइतबारसम्म आचारसंहिता कायमै रहेकाले दलहरूले मतदाता भेटघाट र घरदैलो गरिरहेका छन् । घरदैलोकै क्रममा सर्लाही ४ का…