‘इन्डियन आइडल १२’ का विजेता पवनदीप सवार कार दुर्घटना

काठमाडौं । ‘इन्डियन आइडल १२’ का विजेता पवनदीप राजन सवार कार दुर्घटनामा परेको छ । उत्तराखण्डको चम्पावतबाट दिल्ली आउने क्रममा उनी सवार कार दुर्घटनामा परेको हो । चालक निदाउँदा दुर्घटना भएको सुरक्षाकर्मीलाई उद्धृत गर्दै भारतीय मिडियाहरुले जनाएका छन् । पवनदीपको दुवै हात र खुट्टा फ्रयाक्चर भएका छन् । जी न्युजका अनुसार दुर्घटनामा कार नराम्ररी क्षतिग्रस्त…