काठमाडौं, ८ फागुन । नेपाली कांग्रेसका नेता एवं प्रतिनिधि सभा सदस्य रामहरि खतिवडाले पहिला संघको निर्वाचन गराएरमात्रै प्रदेश र स्थानीय तहको निर्वाचन गराउनुपर्ने बताएका छन् । आज (बिहीबार) नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुराकानी गर्दै उनले स्थानीय तहमा जितेकाले आफ्नै बलबुताले जितेको भन्ने र हारेकाहरु हराइयो भनेर सक्रिय नै नहुने अवस्था रहेको…