काठमाडौं । रास्वपा सभापति रवि लामिछानेलाई फौजदारी मुद्दाबाट उन्मुक्ति दिन गोर्खा मिडियाका अध्यक्ष जिबी राई र छविलाल जोशीको मुद्दा पनि फिर्ता लिने तयारीमा सरकार लागेको छ । सरकारको कानुनी सल्लाहकार महान्यायाधिवक्ताको कार्यालयले शुक्रबार यसअघि रविको मात्र मुद्दा फिर्ता गर्ने निर्णयमा संशोधन गर्न लागिएको छ । स्रोतका अनुसार महान्यायाधिवक्ता सविता भण्डारीले रास्वपा सभापति लामिछानेविरुद्ध अदालतमा विचाराधीन…