काठमाडौँ । इजरायलले लगाएको कर्फ्यूका कारण करिब ४० हजार प्यालेस्टिनी प्रभावित भएका छन्। कर्फ्यूका कारण स्थानीयको दैनिक जनजीवन, आवतजावत तथा आवश्यक सेवामा समेत असर परेको बताइएको छ। स्थानीय क्षेत्रमा लामो समयदेखि जारी तनावबीच कर्फ्यू थपिएपछि सर्वसाधारणको दैनिकी थप कठिन बनेको छ। प्रभावित क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ भने नागरिकलाई अनावश्यक रूपमा बाहिर ननिस्कन आग्रह…