काठमाडौं - सरकार र नेपाल शिक्षक महासंघबीच बुधबार भएको नौ बुँदे सहमतिलाई लिएर अहिले अनेकन् टिप्पणी हुन थालेको छ । महासंघका १५ घटक नै सरकारसँगको वार्तामा सहभागी थिए । तर विद्यालय कर्मचारी परिषद्ले सरकारसँगको सहमति धोका भन्दै आक्रोश व्यक्त गरेको छ । उसले पुनः आन्दोलन गर्नेबारे तयारी थालेको छ । बिहीबार दिउँसो शिक्षक महासंघले सरकारसँग…