काठमाडौंमा रवि लामिछानेविरुद्ध पक्राउ पूर्जी जारी

[caption id="attachment_184976" align="alignnone" width="1725"] फाइल तस्बिर[/caption] काठमाडौं– काठमाडौं जिल्ला अदालतले रवि लामिछानेविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ । काठमाडौंको कालीमाटीस्थित स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाको रकम अपचलनमा संलग्न आरोपमा लामिछानेविरुद्ध जिल्ला अदालत काठमाडौंका न्यायाधीश शिशिरराज ढकालले आज पक्राउ पुर्जी जारी गरेका हुन् । अब जिल्ला प्रहरी परिसर काठमाडौंले लामिछानेलाई काठमाडौं झिकाएर अनुसन्धान गर्नेछ । यसअघि लामिछानेलाई…