यस्तो बन्दैछ गुण्डुमा ‘ओली कुटी’

काठमाडौं । एमाले अध्यक्ष केपी ओलीको नाममा भक्तपुरको गुण्डुमा ‘ओली कुटी’ बन्ने भएको छ । ओलीका लागि ‘ओली कुटी’ बनाउने एमालेले संकल्प लिएको हो । एमाले नेता महेश बस्नेतले स्थानीयले आफ्नै पहलमा ओली कुटी बनाउन पहल लिएको र आफू संयोजक रहेको बताएका छन् । ‘स्थानीयले आफ्नै पहलबाट घर बनाउन पहल लिएका छन्, म आफू संयोजकको…