थपिएको म्याद सकिएपछि रविलाई अदालतमा उपस्थित गराइयो

[caption id="attachment_184976" align="alignnone" width="1725"] फाइल तस्बिर[/caption] काठमाडौं– सहकारी ठगी प्रकरणमा कास्कीको पोखरा जिल्ला प्रहरी कार्यालयको हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई कास्की जिल्ला अदालतमा उपस्थित गराइएको छ । गत कात्तिक २५ गते १३ दिनको लागि थपिएको म्याद सकिएकाले आज अदालत उपस्थित गराइएको हो । गत कात्तिक २ गते काठमाडौंबाट पक्राउ परेका…