हङकङबाट नेपाल आएका यात्रुको जहाजमा नै मृत्यु

काठमाडौं– नेपाल वायुसेवा निगमको जहाजमा हङकङबाट नेपाल आएका यात्रुको जहाजमा नै मृत्यु भएको छ । ताप्लेजुङका देउमान लिम्बु निगमको आरए ४०१ उडानमार्फत् हङकङबाट काठमाडौं आएका थिए । उनी जहाजमा नै रहेको समयमा अचेत भएका थिए । सोपछि जहाजभित्रै अचेत भएका लिम्बुलाई एयरलाइन्सका कर्मचारीले आफन्तको जिम्मा लगाएका थिए । ५३ वर्षका लिम्बुलाई लगत्तै अस्पताल लैजाँदा चिकित्सकले…