एजेन्सी– भारतको केरलमा पहिरो जाँदा एक नेपालीसहित ३६ जनाको मृत्यु भएको छ। मंगलबार बिहान केरलको वायानड जिल्लामा पहिरो गएको थियो । उक्त पहिरोमा परेर ३६ जनाको मृत्यु भएको हो । थोन्दरनाड गाउँमा बसिरहेका नेपाली परिवारका एक वर्षीय बालकको मृत्यु भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । केरलमा मंगलबार दिउँसो पनि भारी वर्षा भइरहेको छ। केन्द्रीय र…