सभापति रबिलामिछानेको चितवन देखि बुटवलसम्मको पैदल यात्रा सुरु

राष्ट्रिय स्वतन्त्र पार्टिका सभापति रबि लामिछानेले चितवनको नारायणगढदेखि बुटवलसम्म दबाब यात्रा सुरु भएको छ । आइतबार सो पार्टीका सभापति रवि लामिछानेले सोमबारदेखि ३ दिनसम्म दबाब यात्रा आयोजना गर्ने जानकारी दिएका हुन् । ‘रास्वपाको दबाब यात्रा’ नाम दिइएको सो अभियान सोमबार बिहान ९ बजे गैँडाकोट पुल्चोकबाट सुरु हुने जनाइएको छ । ११३ किलोमिटर दूरी पार गर्ने…