रास्वपाका नवनिर्वाचित सांसद कार्की पनि कर्जा सूचना केन्द्रको कालोसूचीमा, के होला पद ?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका नवनिर्वाचित सांसद धनेन्द्र कार्की कर्जा सूचना केन्द्रको कालोसूचीमा रहेको भेटिएको छ । गत माघ र फागुन महिनामा गरी चारपटक उनको नाम कालोसूचीमा दर्ता भएको देखिन्छ। कार्की हालै सिन्धुली–१ बाट निर्वाचित भएका थिए । २०८२ माघ १९ गते पहिलोपटक, त्यसपछि माघ २९ गते र फागुन १५ गतेसहित विभिन्न चार कारोबारमा कर्जा…