सर्वोच्चद्वारा अनिश्चितकालका लागि पेसी स्थगित

काठमाडौं - सर्वोच्च अदालतले अनिश्चितकालका लागि मुद्दाको पेसी स्थगित गरेको छ । बुधबार बिहान हस्तलिखित सूचना टाँस गरेर सर्वोच्चले बिहीबारदेखिका पेसीमा रहेका मुद्दाहरुको सुनुवाइ अर्को सूचना नभएसम्मका लागि स्थगित गरेको जनाएको छ । सर्वोच्च अदालतमा मंगलबार जेनजी आन्दोलनको नाममा गरिएको आगजनीले सबै भौतिक संरचना जलेर नष्ट भएको छ । सर्वोच्चको भवनसमेत जीर्ण बनेको छ ।…