रास्वपा र विवेकशील साझासँगको एकता कार्यक्रममा किन राखिएन रवि लामिछानेको तस्बिर ?

काठमाडौं । सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दामा रास्वपा सभापति रवि लामिछाने यतिबेला ललितपुरको नक्खु कारागारमा छन् । चैत २२ गते राति पक्राउ परेर चार महिना भैरहवा कारागारमा राखिएका रविलाई पछि नक्खु अड्डासार गरिएको हो । रास्वपा नौ महिनादेखि रविको सक्रियताविना सञ्चालन भइरहेको छ । त्यसअघि पनि रवि साढे दुई महिनासम्म हिरासतमा बसेका…