नाला खन्दा पुरिएर तीन मजदुरको मृत्यु, मेयरको घरमा तोडफेड

नवलपुर– नवलपरासी (बर्दघाट सुस्तापूर्व) को कावासोती नगरपालिकाका मेयरको घरमा ढुंगामुढा गरी तोडफोड भएको छ । कावासोती नगरपालिका २ पूर्वपश्चिम राजमार्गमा पर्ने फलफूल चोकदेखि पूर्वतर्फ नाला निर्माणका लागि खाल्डो खन्ने क्रममा पुरिएर तीन मजदुरको मृत्यु भएको थियो । सोपछि पछि आक्रोशित स्थानीयले मेयर विष्णुप्रसाद भुसालको घरमा ढुंगामुढा र तोडफोड गरेका छन् । ढल निकासका लागि खनेको…