मुगुमा हिमपातसंगै भूकम्पले प्रभावित जनजीवन कस्टकर बन्दै

हिमाली जिल्ला मुगुलगायत कर्णालीका जिल्लामा वर्षासँगै हिमपात भएको छ। विगतका वर्षहरूमा मुगुलगायत कर्णालीका जिल्लामा मंसिर पुसमै हिमपात हुने गर्थ्याे । यस वर्ष भने माघको दोस्रो सातामा मात्रै वर्षकै पहिलो हिमपात भएको छ। मंगलबावार रातिदेखि लगातार हिमपात भएपछि मुगुको जनजीवन प्रभावित भएको छभने कृषकमा खुसियाली छाएको छ। लगातारको हिमपातले मुगु जिल्लाको पूर्वी मुगम कार्मारोङ गाउँपालिकाको मुगु,…