काठमाडौं । पछिल्लो समय जेनजी अभिन्यताबीच नै झडप र विवादको अवस्था सिर्जना भएको छ । भदौ २३ र २४ को घटनापछि दुई सातासम्म भूमिगत बसेको जेनजी अभियन्ता मिराज ढुंगानाको टिममाथि बुधबार हातपात भएको छ । ढुंगाना र उनकै समूहका साथीबीच विवाद हुँदा काठमाडौंको नक्सालस्थित कार्यालयमा तोडफोड र हातपात गरिएको खुलेको छ । जिल्ला प्रहरी परिसर…