यती एयरको विमान दुर्घटनामा परेर ज्यान गुमाउनेहरूको शव पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको गण्डकी मेडिकल कलेज (पश्चिमाञ्चल क्षेत्रीय अस्पताल)मा सनाखत गर्न थालिएको छ । https://www.youtube.com/watch?v=yGiQqkdV-GU विमानमा रहेका यात्रीका आफन्त तथा परिवारका सदस्यलाई देखाएर शवको सनाखत गर्न लागिएको अस्पताल प्रशासनले जनाएको छ । सेती खोचमा खसेको विमानबाट ३२ वटा शव निकालेर अस्पताल पुर्याएको छ । आफन्तको…