उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले स्वच्छ र निष्पक्ष भएर काम गर्न प्रहरी कर्मचारीहरूलाई निर्देशन दिएका छन्।आज (शुक्रवार) बिहान प्रहरी प्रधान कार्यालय नक्साल पुगेर प्रहरी कर्मचारीहरूलाई जनताको पक्षमा काम गर्न निर्देशन दिएका हुन् । प्रहरी प्रधान कार्यालयको निरीक्षणका क्रममा उनले प्रहरी कर्मचारीहरूलाई उच्च मनोबलका साथ काम गर्न पनि निर्देशन दिए । गृहमन्त्रालय र मन्त्रीका रूपमा आफू…