सरकारलाई नै विश्वास छैन फागुन २१ मा चुनाव हुन्छ भन्ने

काठमाडौं - जेनजी आन्दोलनपछि सुशीला कार्की नेतृत्वमा बनेको सरकारले ६० दिन कटाएको छ । गत भदौ २७ गते कार्कीलाई राष्ट्रपति रामचन्द्र पौडेलले ‘अत्यावश्यक सिद्धान्त’ प्रयोग गरी प्रधानमन्त्री नियुक्त गरी फागुन २१ गते आमनिर्वाचन गर्ने एक मात्र जिम्मेवारी तोकेका थिए । तर दुई महिना बितिसक्दा पनि चुनाव हुने नहुने भन्ने अझै अन्योल नै छ । निर्वाचन…