लामिछानेलाई धरौटीमा रिहा गर्नुको आधार र कारण माग गरेको पत्र पुगेन सर्वोच्च अदालत

बलात्कार मुद्दाका अभियुक्त क्रिकेटर सन्दीप लामिछानेलाई धरौटीमा रिहा गर्नुको आधार र कारण माग गर्दै सर्वोच्च अदालतले लेखेको पत्र ११ दिनसम्म पनि उच्च अदालत पाटन पुगेको छैन । नाबालिग बलात्कार आरोप लागेका सन्दीपलाई २० लाख रुपैयाँ धरौटीमा छाड्ने उच्च अदालतको आदेशविरुद्ध सरकारी वकिल कार्यालयले दिएको पुनरावेदनमाथि सुनुवाइ गर्दै सर्वोच्चले २० माघमा ‘कैफियत प्रतिवेदन’ झिकाउने आदेश गरेको…