काठमाडौं- काठमाडौं महानगरपालिकाका अधिकृत शिवजी भटराईलाई प्रहरिले पक्राउ गरेको छ । ललिता निवास जग्गा प्रकराण्मा प्रहरिले आइतबार काठमाडौं महानगरपालिकाका अधिकृत शिवजी भटराई सहित अन्य २ जनालाई पक्राउ गरेका हो । अन्य दुईजनामा बाबुराजा महर्जन,घमनकुमार कार्की रहेको छन । प्रहरि नियन्त्रणमा रहेको महर्जन नक्कली मोहि रहेका छन भने कार्कि २०६७ सालमा नापी कार्यालयका कर्मचारि हुन त्यस्तै…