रामेछापमा प्रलोपाले कांग्रेस उम्मेदवारलाई सघाउने सहमति

काठमाडौं । नेपाली कांग्रेस र प्रगतिशील लोकतान्त्रिक पार्टीबीच रामेछापमा चुनावी तालमेलको सहमति भएको छ । प्रलोपाले बिहीबार हुने प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फ आफ्नो उम्मेदवारी निष्क्रिय पारेर कांग्रेसलाई सघाउने सहमति गरेको हो । समानुपातिकतर्फ भने आआफ्नो पार्टीको चुनाव चिन्हमा मतदान गर्ने समझदारी भएको सहमति पत्रमा उल्लेख छ । सहमतिपछि अब प्रलोपाका उम्मेदवार विरेन्द्र श्रेष्ठले कांग्रेसका रामचन्द्र खड्कालाई…