काठमाडौं, ८ भदौ । पूर्व सचिव भीम उपाध्यायविरुद्ध जिल्ला प्रहरी कार्यालय चितवनमा साइबर क्राइमसम्बन्धी उजुरी दर्ता भएको छ । चितवनकी एक महिलाको फोटो सामाजिक सञ्जालमा पोष्ट गरेर भ्रम फैलाएको भन्दै उनीविरुद्ध उजुरी दर्ता भएको थियो । भरतपुर महानगरपालिका १६ की पूर्णमाया गुरुङले उपाध्यायविरुद्ध उजुरी दिएकी थिईन । पूर्व सचिव उपाध्यायले पीडितलाई फोन गरेर आज माफी…