एभरेष्ट होटलमा दुर्गा प्रसाई सम्पादकहरूसँग अन्तरक्रिया गर्दै

काठमाडौं । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नाहरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईले नयाँ बानेश्वरस्थित एभरेस्ट होटलमा विभिन्न मिडियाका सम्पादकहरूसँग अन्तरक्रिया आयोजना गरेका छन् । देशको वर्तमान जटिल परिस्थिति, बिग्रँदो भूराजनीतिक अवस्था, तथा गत भदौ २३ र २४ गते सम्पन्न जेन–जी आन्दोलनपश्चात् उत्पन्न तरल राजनीतिक परिस्थितिबारे प्रसाईले पत्रकार सम्मेलन आयोजना गरेका हुन् । देशको आर्थिक,…