शैक्षिक शत्र २०७९/८० बाट शुरु हुने ५ वर्षीय बि.ए .एल एल.बि तर्फको शुल्क वृद्धि गरेर रु. ७ लाख १६ हजार ४ सय बाट रु. दश लाख ७०,हजार २२ वर्षीय एल.एल.एम तर्फको शुल्क वृद्धि गरेर रु. ३लाख २३,हजार बाट रु. ५ लाख ४८ हजार निर्धारण गरिएको कदमले विद्यार्थीहरुलाई आन्दोलित बनाएको छ । विभिन्न माग राखेर विद्यार्थीहरुले…