काठमाडौँ - चालु आर्थिक बर्षका लागि काठमाडौँ महानगरपालिकाले करदातालाई कर छुट सुविधा उपलब्ध गराएको छ । आर्थिक ऐन २०८० मा यस सम्बन्धी व्यवस्था गरिएको छ । सम्पत्ति कर, बहाल कर, व्यवसाय करमा अवधि तोकेर छुट सुविधा उपलब्ध गराइएको छ । छुट सुविधा वडा कार्यालयबाट लिन सकिने राजस्व विभागका प्रमुख ध्रुवकुमार काफ्लेले जानकारी दिनुभयो । सालबसाली…