गभर्नरलाई ‘बलिको बोको’ बनाइयो: केपी ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मुलुकको अर्थतन्त्रलाई सुधार गर्न खोज्दा गभर्नरलाई हटाइएको आरोप लगाउनुभएको छ । शनिबार एमालेले काठमाडौंमा आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा ओलीले देशको अर्थतन्त्र जोगाउन खोज्ने राष्ट्रसेवकलाई सरकारले अस्वभाविक ढंगले हटाइएको आरोप लगाउनुभएको हो । उहाले गभर्नरमाथि छानबिन गर्नसमेत माओवादी केन्द्रको इशारामा समिति गठन गरिएको आरोप लगाउनुभएको हो । https://www.youtube.com/watch?v=44HsB-tLan4 त्यस्तै…