मन्त्रिपरिषदको बैठक आज बस्ने भएको छ । बैठक दिउँसो ३ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्न लागेको जानकारी आएको हो । मन्त्रिपरिषदको नियमित बैठक सोमबार बस्नुपर्ने थियो । तर मन्त्रिपरिषद सदस्य हेरफेरका कारण सोमबार बैठक बस्न नसकेको श्रोतले जनाएको छ । त्यसैले मंगलबार दिउँसो प्रधानमन्त्रीले मन्त्रिपरिषद बैठक बोलाएको उनको सचिवालयले जानकै दिएको छ । प्रधानमन्त्रीको सचिवालयले…