पार्टीले कारवाही गरेपछि सरिता गिरीको सांसद पद खोसियो । उनको स्थानमा समाजवादी पार्टीबाट लिलादेवी सिटौला समानुपातिक सांसद बनेकी छिन्। पार्टी निर्देशन विपरित काम र राष्ट्र विपरित अभिब्यक्ति दिएका कारण गिरीको पार्टी सदस्यता र संसद पद गुमेको हो । उनले नेपालले भारतद्धारा अतिक्रमित समेटेर नयाँ नक्सा जारी गरेपछि दिएको अभिब्यक्ति विवादित बनेको थियो । https://www.youtube.com/watch?v=I8kipuYxdMY …