कतारमा मास्क नलगाउनेलाई दुई लाख जरिवाना र ३ वर्ष जेल !

कतारले जुनसुकै कामले बाहिर निस्कंदा पनि मास्क नलगाए कडा कारबाही गर्ने भएको छ । कतारको मन्त्रीपरिषदको बुधबार बसेको बैठकले आउँदो आइतबारदेखि लागू हुने गरी गाडीमा चालक एक्लै यात्रा गर्दा बाहेक घर बाहिर जुनसुकै कामले निस्कंदा पनि मास्क अनिवार्य रुपमा लगाउनुपर्ने निर्णय गरेको हो । मास्क प्रयोग नगरेमा कानुन अनुसार तीन वर्ष जेल सजाय र दुई…