नायिका पूजा शर्माले पत्रकारलाई आक्रोश व्यक्त गरेकी छिन् । आफ्नो चलचित्रको गीत करोड क्वलमा पुगेको र समचारमा नलेखेको भन्दै उनले रिस व्यक्त गरेकी हुन् । एक साप्ताहिक पत्रिकाले यस वर्ष कुनै पनि चलचित्रका गीतहरुले करोड भ्युज पाएनन् भन्ने आशयमा समचार प्रकाशित गरे । जुन समचारको स्कृनसट गरेर निर्देशक सुदर्शन थापाले आफ्नो चलचित्रको गीतले १ करोड…