सारै दुखद भारतको मुम्बईमा ६० जना नेपाली अलपत्र !

कोभिड—१९ को जोखिम हुन नदिन भारतले गरेको ‘लकडाउन’ले महाराष्ट्रको मुम्बईमा अलपत्र परेका ६० जना नेपाली मजदुर समस्यामा परेका छन् । बैतडीका ती मजदुर तीन सातादेखि मुम्बईको बरौली र पवईस्थित ढावाको स्टाप कोठामा आश्रय लिइरहेका छन् । उनीहरुले उद्धारका लागि पहल गरिदिन आग्रह गरेका छन् । बरौलीमा होटलमा काम गर्दै आएका मेलौली नगरपालिका–४ का जगदीश भण्डारीले…