काठमाडौं । विभिन्न पाँच बुँदे माग राख्दै आन्दोलित भएका कवाड व्यवसायीहरूले मंगलबार पनि काठमाडौं महानगरपालिका कार्यालय घेराउ गरेका छन् ।काठमाडौंका मेयर बालेन्द्र साह बालेनको नीतिका कारण आफ्नो व्यवसाय चौपट भएको भन्दै कवाड व्यवसायीहरू राष्ट्रिय झण्डा बोकेर महानगर घेराउ गर्न गएका हुन् । उनीहरूले बालेनले १५ करोड रुपैयाँ घुससमेत खाएको आरोप लगाएका छन् । संविधानले दिएको…