काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीकोे संसदीय दलको नेतासम्बन्धी विषयमा निर्णय गर्न बिहीबार केन्द्रीय समितिको बैठक बस्ने भएको छ । चैत १२ गते अपराह्न २ बजे प्रतिनिधिसभा सदस्यहरूको शपथ समारोह हुँदैछ । सोही दिन दिउँसो ४ बजे रास्वपाले आफ्नो संसदीय दलको नेता चयनसम्बन्धी छलफलका लागि बैठक बोलाएको हो । पार्टी सभापति रवि लामिछानेका अध्यक्षतामा बैठक पार्टी…