काठमाडौं । निर्वाचनमा करारी हार बेहोरेसँगै नेपाली कांग्रेस विभाजनको बाटोतर्फ अघि बढेको छ । शेरबहादुर देउवा समूहले छुट्टै केन्द्रीय समिति बैठक बोलाउने निर्णय गरेपछि पार्टी विभाजनउन्मुख बनेको हो । कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सानेपामा जारी रहेकै बेला देउवा समूहको आइतबार एक होटलमा बसेको भेलाले पुरानो केन्द्रीय समिति बैठक बोलाउने निर्णय गरेको हो । कांग्रेसको चौधौं…