वीरगन्जको एक मस्जिदमा रहेका तीन भारतीय नागरिकमा कोभिड १९ को संक्रमण पुष्टि भएपछि वीरगन्जवासीमा त्रास फैलिएको छ। अधिकांश टोलवासीले आफ्नो टोल प्रवेश गर्ने मुख्य द्वारमा बाँसले अवरोध गरी ‘प्रवेश निषेध’ लेखिएको बोर्ड झुन्ड्याएका छन्। https://www.youtube.com/watch?v=HK2zqeQuBpk&t=657s वीरगन्ज महानगरपालिका-२ छपकैयास्थित श्रीराम हलअगाडि रहेको मस्जिदमा बस्दै आएका उनीहरुमा संक्रमण पुष्टि भएपछि हाल नारायणी अस्पतालको आइसोलेसनमा राखिएको छ। हेटौंडामा…