काठमाडौं - नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक सरेको छ । यसअघि असार १५ गतेका लागि बोलाइएको बैठक विशेष कारण देखाउँदै कांग्रेसले एक दिन पछि सारेको हो । मुख्यसचिव कृष्णप्रसाद पौडेलले सोमबार विज्ञप्ति जारी गर्दै अब असार १६ गते सोमबार केन्द्रीय कार्यालय सानेपामा बैठक बस्ने जानकारी दिएका छन् । ‘विशेष कारणवश उक्त बैठक २०८२ असार १६…