करका दर हेरफेर गर्नु आर्थिक अपराध भन्दै अर्थमन्त्रीसँग कड्किए वर्षमान

काठमाडौं - प्रमुख प्रतिपक्ष माओवादीले सरकारले संसदलाई छलेर करका दर हेरफेर गरेको भन्दै आपत्ति जनाएको छ ।प्रतिनिधिसभा बैठकमा पूर्वअर्थमन्त्रीसमेत रहेका माओवादी उपमहासचिव वर्षमान पुनले सदनलाई छलेर करका दर हेरफेर गरेको विषय बाहिर आएको भन्दै आफूहरुको गम्भीर ध्यानाकर्षण भएको बताए । यस विषयमा माओवादीले अर्थमन्त्री विष्णु पौडेलसँग जवाफ माग गरेको छ । आर्थिक विधेयक पास भएको…