निखिल र राजेशको भेटघाट किन ?

बुधबार बिहानबाट नायक राजेश हमाल र निखिल उप्रेतीको भेटघाटको तस्विर निकै भाइरल भयो । राजेश र निखिलले टिमअप गर्न लागेको भन्दै विभिन्न मिडियामा समचार पनि आए । राजेशले निखिलको चलचित्र ‘आयो भैरव’मा काम गर्न भन्दै समचार तयार पारिएको थियो । तर, निखिल राजेशसँग चलचित्रको अफर गर्न नभेटेको बताउँछन् । उनले भने, ‘हामीले भेटेर कफी खाएका…