होलीको दिन नेपालमा विदेशीको यस्तो के देखियो हेर्नुहोस्

काठमाडौ - प्रत्येक वर्षको फागुन शुक्ल पूर्णिमाका दिन मनाइने रङको चाड फागुपूर्णिमा पहाडी भेगमा आज र तराई भेगमा भोलि भव्यताका साथ मनाइँदैछ । वसन्त ऋतुको आगमनको उल्लाससँगै फागुन महिनामा मनाइने यो चाड मानिसले एक अर्कामाथि विभिन्न प्रकारका रङ हालेर एकअर्कालाई रङ्गिन बनाएर मनाउँछन् । विगत जस्तो रौनक नभएपनि कोरोना भाइरसको त्रासले काठमाडौ, पोखरा लगायतका शहरहरुलाई…