सिड्नी - अस्ट्रेलियाको न्यु साउथ वेल्स राज्यको सिड्नीस्थित नदिमा छिरेका तीन जना मध्ये दुई जनाको मृत्यु भएको र एक जनाको उपचार अस्पतालमा भइरहेको बताइएको छ । मृतक दुवै जना नेपाली रहेको बताइएको छ । स्थानीय विद्यार्थी दिपेश प्रसाईका अनुुसार काठमाडौंका रोशन छत्कुली र विशाल सेढाँईको मृत्यु भएको हो । उपचाररतको नाम खुलेको छैन । न्यु…