जिल्ला अदालत मकवानपुरले युवतीमाथि एसिड प्रहार गर्ने भारतीय नागरिक दिलीपराज केशरीलाई ८ वर्ष कैदसहति एक लाख जरिवाना र उपचार खर्च भराउन फैसला सुनाएको छ । अभियुक्तबाट उपचार खर्च एक करोड १४ लाख ८५ हजार रुपैया भराउन पनि अदालतले आदेश दिएको छ। जिल्ला न्यायाधीश कमलराज विष्टको बिहीबारको इजलाशले भारत महाराजगञ्ज अमरपूर्वन–६ का केशरीविरुद्ध उक्त फैसला सुनाएको…