फेरी अर्को डरलाग्दो घटना: ९ बजेसम्म घरमै पढिरहेकी कविताको मध्यरातमा हत्या

सल्यानमा धारिलो हतियार प्रयोग गरी हत्या गरिएकी किशोरी हत्याको अनुसन्धानमा भुन्टी नामक कुकुरलाई प्रयोग गरिएको छ। जिल्लाको त्रिवेणी गाउँपपालिका-१ तल्लो काभ्राकी १७ वर्षीया कविता बोहराको शुक्रबार राति हत्या भएको थियो। घटनाको अनुसन्धानका लागि नेपालगञ्जबाट प्रहरीले शनिबार ‘भुन्टी’ लाई घटनास्थल ल्याएर अनुसन्धान थालेको सल्यानका प्रहरी प्रमुख डिएसपी ढकेन्द्र खतिवडाले जानकारी दिए। प्रहरी निरीक्षक लक्ष्मण वलीले बोहोरा…