हङकहङबाट काठमान्डौका लागी उडिरहेको जहाजमा आकाशमै बे’होस भएका खोटाङका राईको मृ’त्यु !हङकहङबाट नेपाल वायुसेवाको जहाजमा काठमाडौंका लागि उड्दै गर्दा आकाशमै अ’चानक बे’होस भएका खोटाङका डिकप्रसाद राईको मृ’त्यु भएको छ। नेपाल वायुसेवाको आरए ४१० विमानमा गत मंगलबार काठमाडौं उड्ने क्रममा म’स्तिष्काघात भएर बे’होस भएका ४९ वर्षीय राईको उपपचारका क्रममा शुक्रबार राति मृ’त्यु भएको हो। हङकङको प्रिन्स…