पृथ्वीनारायण शाह काठमाडौं हिँडेको बाटोमा सेनाको पदयात्रा, गोरखादेखि काठमाडौंसम्मको पैदल बाटोमा नेपाली सेनाले शुक्रबारबाट सुरु गरे

नेपाल एकीकरणको क्रममा पृथ्वीनारायण शाह हिँडेको बाटोमा नेपाली सेनाले पदयात्रा सुरु गरेको छ । गोरखादेखि काठमाडौंसम्मको पैदल बाटोमा नेपाली सेनाले शुक्रबारबाट पदयात्रा शुरु गरेको हो । गोरखा दरबारको हुनमान भञ्ज्याङबाट सुरु भएको पदयात्रा आगामी २७ गते काठमाडौंमा आएर टुंगिने छ । नेपाल एकीकरणको क्रममा पृथ्वीनारायण शाहले प्रयोग गरेको मार्गलाई एकीकरण पदमार्गको रुपमा विकास गर्ने योजनाअनुसार…