सोमवारदेखि पवित्र महिना साउन सुरु हुँदैछ ।धार्मिक विश्वास अनुसार यस महिनाको विशेष महत्व रहेकोले यसलाई भगवान शिवको महिना भनिन्छ ।यस महिनामा भगवान शिवको विशेष पूजा गरिन्छ र देवताका देवता महादेवलाई प्रसन्न पार्न धेरै उपाय पनि गरिन्छ । साउनमा शिव मन्दिरहरूमा भक्तजनको घुइँचो लाग्ने छ । साउन महिनामा भगवान शिवको पूजा–आराधना गर्दा मनोकांक्षा प्राप्त हुने जनविश्वास…