काठमाडौँ महानगरले निजी जग्गामा डोजर चलाउन थालेको भन्दै पीडित परिवार लगायत सरोकारवालाहरूले विरोध प्रदर्शन गरेका छन् ।शुक्रबार काठमाडौँको राष्ट्रियसभा गृहमा महानगरको नगर सभाको १२ औँ अधिवेशन चलिरहेका बेला उनीहरूले सडक विस्तारको नाममा नागरिकको निजी सम्पत्ति कब्जा गर्न नपाइने भन्दै राष्ट्रिय सभागृह अगाडी प्रदर्शन गरेका हुन् । निजी सम्पत्तिमा विना पुर्जी गुण्डागर्दी शैलीमा डोजर आतङ्क गरिएको…