लाल बहादुरको न्यायको माग गर्दै माइतीघर मण्डला शान्तिपूर्ण प्रदर्शन

काठमाडौं - लाल बहादुर विश्वकर्माको न्यायको माग गर्दै काठमाडौँको माइतीघर मण्डला शान्तिपूर्ण प्रदर्शन भएको छ । हिजो बिहिबार काठमाडौंमा युवाहरुको समूहले माइतीघर मण्डला अगाडी नारा जुलुस साथै धर्ना दिएका थिय । सुनसरी जिल्ला अदालतबाट ठगि मुद्धामा १८ महिना जेल र ३ करोड १४ लाख ३३ हजार बिगो तिर्नुपर्ने सजाय पाएका इटहरी –१९ तरहराका गोपाल भनिने…